सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
समाचार

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

फागुन २०,

काठमाडौं । पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउासो ३ बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु