फागुन १९,
काठमाडौं । प्रतिनिधि सभामुख अग्निप्रसाद सापकोटाले कोरोना बिरुद्धको खोप लगाएका छन् । आज विहान सिभिल अस्पताल नयाँ बानेश्वरमा कोरोना विरुद्धको खोप लगाएका हुन् ।
आजदेखि संघीय संसद् सबै संसद्हरुलाई पनि खोप कार्यक्रम सुरु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु