मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल रामेछाप आईपुगे
समाचार

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल रामेछाप आईपुगे

फागुन १५,

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल रामेछाप आएका छन् । शनिबार बिहान ११ बजे उनी जिल्ला सदरमुकाम मन्थली आइपुगेका हुन् । उनी शिक्षक संघको कार्यक्रममा सहभागि हुन जिल्ला आएको स्रोतले बताएको छ ।

उनी जिल्ला आएसंगै केही अन्य पार्टी पतित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको नेपाली कांग्रेस रामेछापले जनाएको छ । File Photo

फेसबुक प्रतिक्रियाहरु