सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेपाल प्रेस काउन्सिलमा ४ सदस्य नियुक्त , कुन कुन जिल्ला बाट
समाचार

नेपाल प्रेस काउन्सिलमा ४ सदस्य नियुक्त , कुन कुन जिल्ला बाट

फाल्गुन १४  काठमाडौँ–

नेपाल प्रेस काउन्सिलमा विभिन्न जिल्लाका चार सदस्य नियुक्त भएका छन् ।
नेपाल सरकार (मन्त्रिस्तरीय) निर्णयानुसार गणेशप्रसाद पोखरेल (झापा), हरिप्रसाद जोशी (कञ्चनपुर), चिरञ्जीवी मास्के (दोलखा) र शरदप्रसाद अधिकारी (दाङ) सदस्य नियुक्त भएका हुन् । थप विवरण आउन बाकी …

फेसबुक प्रतिक्रियाहरु