बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मन्थलीस्थित् तामाकोसी नदिमा ब्यबारिसे शव भेटियो : पोष्टमाटम हुदै
दुर्घटना/अपराध

मन्थलीस्थित् तामाकोसी नदिमा ब्यबारिसे शव भेटियो : पोष्टमाटम हुदै

फागुन ०६,

रामेछाप । रामेछापको मन्थलीस्थित् तामाकोशी नदिमा एक ब्यबारिसे शव फेला परेको छ । बिहिबार सशस्त्र प्रहरीले एक जनाको बृद्धाको ब्यबारिसे शव फेला परेको हो ।

सशस्त्र प्रहरीले दिउँसो ३ : ३० बजेको समयमा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव भेटिएको हो । भेटिएको शवलाई पोष्टमाटमको लागि प्राथामिक स्वास्थ्य केन्द्र मन्थली लगिएको स्रोतले जनाएको छ ।

फोटो : सशस्त्र प्रहरीका प्रतिनिधिबाट

 

फेसबुक प्रतिक्रियाहरु