बुधबार, अशोज २, २०८१
  • होमपेज
  • बिजय घिमिरे संस्था नेपालद्वारा गरिब, विपन्नता र उत्पिडीत बिधार्थिहरुको लागि शैक्षिक सामग्री वितरण अभियान सुरु
जुनेली बिशेष

बिजय घिमिरे संस्था नेपालद्वारा गरिब, विपन्नता र उत्पिडीत बिधार्थिहरुको लागि शैक्षिक सामग्री वितरण अभियान सुरु

नेपाल भरीका गरिब बालबालिकाहरुको  शिक्षाको क्षेत्रलाइ ध्यानमा राखेर  शैक्षिक सामग्री वितरण गर्न बिजय घिमिरे संस्था नेपालले सुरु गरेको छ | आज ११ बजे  जाेरपाटी चाेकको  जय नेपाल संचार गृह हलमा कार्यक्रम सम्पन्न भएकाे हाे |
 नेपालका विभिन्न जिल्ला एवं स्थानमा गरिबी, विपन्नता र उत्पिडनमा परेका बालबालिकाहरु दश बर्षकाे उमेर हुदा सम्म बिद्यालय जान पाएकाे छैन र बिद्यालय जाने बालबालिकाहरु पनि कापी कलम किताब किनीदिने बाबा आमासंग  पैसा नहुदा बालबालिकाे भविस्य अन्धकार भएको छ भन्दै यो अबियाँ सुरु गरेको संस्थाका अध्यक्ष बिजय घिमिरेले बताउनु भयो |
हाम्रो देशको बालबालिका शिक्षा बाट अन्धकार हुनु भनेकाे सिङ्गो देशको दुख काे कुरा हाे  तपाईं हामीले ई बालबालिकाकाे उ्ज्वल भविस्यकाे लागि शैक्षिक स्तर उकास्न , साक्षर बनाउन र कापी कलम किताबकाे पहुँच नभएकाहरुलाई सहयोग गर्न यस सगरमाथा आरोही विजय घिमिरे संस्था नेपालले विभिन्न स्थानमा संघ संस्था देश तथा बिदेश तथा व्यक्तिहरुको मार्फत सहयोग गरीदिनु हाेला भनी सूचना समेत गरेको छ
 शैक्षिक सामग्री बैंक अभियान अन्तर्गत थोरै प्रयोग भएका कापी अथवा नयाँ कापी र कलम किताबहरु सहयोग गरी विपन्न वर्गका र भेगका बालबालीकाहरुलाई उज्वल भविष्य दिनुहुन अनुरोध गरेको छ ।
सगरमाथा आराेही बिजय घिमिरे
फाेन नम्बर 9862864119

फेसबुक प्रतिक्रियाहरु