बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल दलित संघले सोमबार राजधानीमा प्रर्दशन गर्ने
समाचार

नेपाल दलित संघले सोमबार राजधानीमा प्रर्दशन गर्ने

माघ १७,

काठमाडौं । नेपाल दलित संघ जिल्ला कार्य समिति काठमाडौंले सोमबार सरकार बिरुद्ध प्रर्दशन गर्ने भएको छ ।

शनिबार बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार सोमबार सुन्धाराको काठमाडौं मल अगाडी हुने प्रर्दशनलाई दलित संघले पनि आफ्नो शक्ति प्रर्दशन गर्ने तयारी गरेको सो संघले जानकारी दिएको छ ।

उसले आफ्ना सम्पूर्ण आबद्ध भातृ संघसंस्थाहरुलाई सहभागित हुन आह्वन समेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु