बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मन्थलीमा युनियन लाईफको एक दिने अभिकर्ता तालिम (भिडियो)
रामेछाप बिशेष

मन्थलीमा युनियन लाईफको एक दिने अभिकर्ता तालिम (भिडियो)

माघ १०,

रामेछाप । युनियन लाईफ ईन्सोरेन्स् कम्पनी शाखाले मन्थलीमा एकदिने अभिकर्ता तालिम समंचालन गरेको छ ।

जिल्लामा लामो समयदेखि बिमा गराउदै आफ्नो छुट्टै पहिचान बनाएको कम्पनीले शनिबार केन्द्र, प्रदेश र अन्य जिल्लाका ब्राञ्च म्यानेजरसहितको टोलीले जिल्लामा आफ्नो कामलाई तिवृ बनाउनको लागि करिब २ सय जना नयाँ अभिकर्ताहरुलाई तालिम दिएको हो ।

तालिममा सहभागिहरुलाई बिमा कम्पनी सहित बिमा के हो ? कसरी गराउने ? बिमाले के फाईदा पुर्याउछ ? बिमा किन गर्ने ? कस्तो अबस्थामा बिमा गराउन सकिन्छ? लगाएतका विषयमा जानकारी गराइएको थियो ।

तालिममा विद्यार्थी, शिक्षक, अभिभावक, ब्यापारी, लगाएतका मानिसहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

भिडियो हेर्नुहोस्……… मेरो च्यानल subscribers गरिदिनुहोला…..

फेसबुक प्रतिक्रियाहरु