शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक
समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

पुष २९,

काठमाडौं । नियमित मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको छ ।

केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सलल्हाकार सूर्य थापाले जानकारी दिए ।

Image may contain: 1 person

फेसबुक प्रतिक्रियाहरु