शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापमा राष्ट्रिय योग र भुकम्पीय सुरक्षा दिवस मनाईने (पूर्णपाठ)
रामेछाप बिशेष

रामेछापमा राष्ट्रिय योग र भुकम्पीय सुरक्षा दिवस मनाईने (पूर्णपाठ)

पुष २९,

रामेछाप । रामेछापमा राष्ट्रिय भुकम्प र योग दिवस मनाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको सरोकारवालको बैठकले यस्तो निर्णय गरेको हो ।

बहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा, भन्ने नाराको साथ भुकम्प दिवस् माघ २ गरे र २३ औं भुकम्प सुरक्षा दिवस सचेतना मूलक कार्यक्रम गरि मनाइने जिल्ला प्रशासनले जनाएको छ ।

त्यस्तै माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरिएको छ । गरौयोग डटेर, कोभिड् जान्छ हटेर, भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।

No photo description available.

No photo description available.

फेसबुक प्रतिक्रियाहरु