पुष २६,
काठमाडौं । रूखबाट लडेर गम्भीर घाइते भएका दोलखाको कालिन्चाेक गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केशब ठकुरीलाई काठमाडौं लगिएको छ ।
उनलाई आइतबार दिउँसो हेलिकप्टरबाट उपचारका लागि अन्नपूर्ण न्युराे अस्पताल सिंहदरबार काठमाडौ ल्याइएको हो । उनको उपचार भैरहेको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु