पुष १३,
काठमाडौं । जनता समाजवादी पार्टीले संसद बिघटन बिरुद्ध चरण बद्ध आन्दोलन घोषणा गरेको छ ।
पार्टीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पुष २५ गतेदेखि चरण बद्ध देश्ब्यापी आन्दोलन घोषण गरेको हो । त्यस्तै आन्दोलनलाई सम्बोदन गर्ने विभिन्न जिल्लामा जाने नेताहरुको पनि नामावाली सार्वजनिक गरेको छ ।
जसपाका थप विरोध कार्यक्रमहरू केन्द्र र प्रदेश स्तरका कार्यक्रम बाहेक बीचका दिनहरूमा स्थानीय तहहरूमा प्रचारप्रसार/जनप्रदर्शन कार्यक्रमहरू संचालन हुने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बताए ।
प्रेस विज्ञप्ति
फेसबुक प्रतिक्रियाहरु