शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • संसद बिघटनको बिरोध गर्दै अनेरास्ववियू रामेछापको राके जुलुस्
रामेछाप बिशेष

संसद बिघटनको बिरोध गर्दै अनेरास्ववियू रामेछापको राके जुलुस्

पुष १०,

रामेछाप । संसद बिघटनको बिरोध गर्दै अनेरास्ववियू रामेछापले राकेजुलुस् निकालेको छ ।

बिहिबार सांझा सदरमुकाम मन्थलीमा केपी ओली मूर्दाबाद्,संसद् बिघटन खारेज गर, ओली तन्त्रमूर्दावात, अनेरास्ववियू जिन्दाबाद्, भन्दै नाराबाजी गरेका थिए । अनेरास्ववियू रामेछाको आयोजनामा भएको बिरोधमा प्रहरीले हस्ताक्षेप गरेको थियो ।

ओलितन्त्रकाे असंवैधानिक कदम खारेज गर्न, जोडदार माग गरेको छ । साँझा भएको प्रर्दशनलाई समापन गर्दै अनेरास्ववियू रामेछापका नेताले ओलीले देश द्रोही काम गरेको ठहर गरेको छ ।

ओलीले देशलाई निरङ्कुर शासन चलाउने काम गरेको, आर्थतन्त्रलाई अध्यारोमा धकेलेको भन्दै संसद बिघटन तत्काल खारेज गर्न माग गरेको छ ।

Image may contain: 1 person, dancing, on stage and night

फेसबुक प्रतिक्रियाहरु