बुधबार, अशोज २, २०८१
  • होमपेज
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

पुष ०८,

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक  बुधबार बस्दै छ ।

बैठक दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमामा पुनः बस्न लागेको हो । हिजो सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको थियो । मंगलबारको बैठकमा देउवाले गत सोमबार बसेको सर्वदलिय बैठकको जानकारी दिएका थिए ।

त्यस्तै बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, डा. नारायण खड्का र एन.पी. साउदले आफ्नो धारणा राखेका थिए । (आज) बिहिबार बस्ने बैठकमा पनि निरन्तर छलफल हुने बताइएको छ ।

Image may contain: text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भव्रत ललितपुर, नेपाल २०७७ विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कायालय, बीपी स्मृति बीपी नगर, ललितपुरमा आज बस्यो सभापति देउवाले हिजो भएको सर्वदलीय बैठकको जानकारी गराउदै आजको बैठकको विषय प्रवेश गराउनु भएको थियो बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु- महेश आचार्य, डा. नारायण खडका एन.पी. साउदले आफनो धारणा रार्नु भएको थियो केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस पुनः बस्नेद्ध। गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा บบนรo कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (९७७-१) १५३२६३ ४१५३२६४ ५१५३२६५, फृयाक्स (९७७-૧) ५१५३२६६ E-mail: :info@nepalicongress.org, Internet Access: www.nepalicongress.org'

फेसबुक प्रतिक्रियाहरु