पुष ०५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएकाे परिस्थितिका बारेमा छलफल रेका छन् ।
आइतबार संसद विघटन गरेका ओलीले आवश्यक निर्देशन सुरक्षा निकायहरुलाई दिएको ओलीका प्रेस सल्लाहकारु सूर्य थापाले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु