पुष ०५,
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नु असंबैधानिक भएको बताएका छन् ।
आइतबार टुवीट् गर्दै नेता कोइरालाले संसद विघटन गर्न सिफारिस अत्यन्तै गैरजिम्मेवारपुर्ण रहेको उल्लेख गरेका छन् । नेता कोइरालाले राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत नगर्ने समेत दाबी गरेका छन् ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीद्वरा संसद विघटन गर्न सिफारिस
ओलीले संसद विघटन गर्न सिफारिस गरे लगत्तै प्रचण्ड बालुवाटार पुगे
संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न।
— Dr Shekhar Koirala (@Shekharnc) December 20, 2020
फेसबुक प्रतिक्रियाहरु