बुधबार, अशोज २, २०८१
  • होमपेज
  • मेयर सन्तोष चालिसेको हातबाट जोरपाटीमा धनसिंहकोट महिला समुहको भवन उद्घाटन
गोकर्नेश्वोर बिशेष

मेयर सन्तोष चालिसेको हातबाट जोरपाटीमा धनसिंहकोट महिला समुहको भवन उद्घाटन

जुनेली न्युज, काठमाडौँ |

गोकर्नेश्वोर नगरपालिका वडा नं ६  अबस्थित धनसिंहकोट महिला समुहले गोकर्नेश्वोर नगरपालिकाका मेयर सन्तोष चालिसेको हातबाट आफ्नो समुहको भवन निर्माण गरि आज उद्घाटन गरेको छ | जोरपाटी चामुण्ड मन्दिरको छेउमा रहेको सो महिला समुहलककी अध्यक्ष रुपा घिमिरेको नेतृत्वमा  समुहाको विभिन्न क्रियाकलापहरु गर्ने उदेश्यले भवन निर्माण गरेको हो |

Image may contain: 5 people, people standing and outdoor

कार्यक्रममा सोहि वडाका अध्यक्ष रमेश अर्याल, वडा नङ ५ का अध्यक्ष नारायण बहादुर सिबेदी, गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा नं ६ कै वडा सदस्य नबराज लामा, बेदमणि  घिमिरे, स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो |

Image may contain: 8 people, people standing

धनसिंहकोट महिला समुहलाई  वडाको तर्फबाट, नगरको तर्फबाट मात्र नभई व्यतिगत तर्फबाट सक्दो सहयोग निरन्तर  गर्ने प्रतिबद्धता समेत अतिथिहरुले बोल्ने क्रममा व्यक्त गरेका थिए |

Image may contain: 2 people, people sitting and outdoor

Image may contain: 1 person

Image may contain: 1 person, outdoor

Image may contain: 2 people

Image may contain: 1 person, standing, closeup and outdoor

Image may contain: 1 person, outdoor

 

 

 

रुपा घिमिरे

फेसबुक प्रतिक्रियाहरु