सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिका वडा नं ९ मा बहुउदेश्य सामुदायिक भवन शिलान्यास (फोटो सहित)
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिका वडा नं ९ मा बहुउदेश्य सामुदायिक भवन शिलान्यास (फोटो सहित)

मंसिर २७

काठमाडौँ । गोकर्नेश्वोर नगरपालिका वडा नं ९ आरुबारीमा मेयर चन्तोष चालिसे, उपमेयर शान्ति नेपालद्वारा बहुउदेश्य सामुदायिक भवन शिलान्यास भएको छ |  सोहि वडाका वडा अध्यक्ष राजिप थापा, गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, मेयर , उपमेयर, वडाका वडा सदस्यहरु सहितको उपस्थितिमा आज भवनको जग हाल्ने कार्य गरिएको हो | सो भवन  बहुउदेश्य सामुदायिक भवन उपभोक्ता समितिले निर्माण गर्ने छ भने नेतृत्व  अध्यक्ष लोखाते शेर्पाको गर्ने छन् |

No description available.

वडाका धेरै सामाजिक कार्य गर्न, कार्यक्रम गर्ने हाल निर्माण गरि कार्यक्रम गर्न सजिलो पर्न, सभा, समारोह,  गोष्ठी गर्ने जस्ता धेरै उदेश्य लिएर सो भवन निर्माण गर्न लागिएको स्थानीयले बताए |

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु