शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • आज अन्तराष्ट्रिय स्वयंसेवक दिवस दिवस मनाइदै
समाचार

आज अन्तराष्ट्रिय स्वयंसेवक दिवस दिवस मनाइदै

मंसिर २०,

काठमाडौं । आज अन्तराष्ट्रिय स्वयंसेवक दिवस दिवस मनाइदै छ । नेपालमा यो दिवार १९२७ देखि समाज सेवाको रुपमा सुरु भएको मान्निन्छ । नेपालमा त्यो भन्दा पहिले पनि विभिन्न गुठीहरुको माध्यमबाट सामूहिक रुपमा काम गरिदै आएको पाइन्छ ।

नेपालमा स्वयंसेविकाहरुको विभिन्न समयमा विभिन्न काममा महत्वपूर्ण भुमिका रहदै आएको छ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ । सदस्य राष्ट्रहरु लगायत संसारभर नै यसदिन विभिन्न कार्यक्रम गरेर स्वयंसेवक दिवस मनाउने चलन छ ।

 

फेसबुक प्रतिक्रियाहरु