मंसिर १२,
काठमाडौं । ललितपुर महानगपालिकाका प्रहरी बलका प्रमुख सीताराम हाछेतुलाई कोरोना पुष्टि भएको छ ।
सामान्य ज्वरो आएपछि गरिएको परिक्षणमा उनलाई संक्रमण भएको पुष्टि भएको उनले बताए ।
उनी अहिले होमआइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु