बुधबार, अशोज २, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसद्वरा धनुषाका दिलिप सहगलको निधन प्रती दुःख ब्यक्त
समाचार

नेपाली कांग्रेसद्वरा धनुषाका दिलिप सहगलको निधन प्रती दुःख ब्यक्त

कार्तिक २७,

काठमाडौं । नेपाली कांग्रेसले धनुषाका पूर्व जिल्ला सदस्य, पूर्व महासमिति सदस्य दिलिप सहगलको निधन प्रती दुःख ब्यक्त गरेको छ ।

सहगलको कार्तिक २५ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । स्वर्गीय सहगल मृगौला सम्बन्धी रोगबाट पीडित थियो । सहगलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले स्मरण गरेको छ  । उनको सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएको पनि कांग्रेस स्मरण गरेको छ । साथै सहगको निधनबाट पार्टीले एक होनाहार व्यक्तित्वलाई गुमाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रेस विज्ञप्ति

फेसबुक प्रतिक्रियाहरु