कात्तिक २६,
काठमाडौं । नेपाल सरकारले आगामी मंसिर २ गते सार्वजनिक विदा दिने भएको छ ।
बुधबार गृह मन्त्रालय एक सूचना प्रकाशन गरी देशब्यपी रुपमा सार्वजनिक बिदा दिने उल्लेख गरेको हो । सो दिन किजा पूजा परेको छ । गत कात्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाटै २ गते बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । सो दिन देशैभरिका कुनै पनि सरकारी कार्यलय नखुल्ने, शिक्षण संस्था, सार्वजनिक निकाय पनि नखुल्ने जनाईएको छ ।
फेसबुक प्रतिक्रियाहरु