कात्तिक २२,
काठमाडौं नेपाल किक्रट संघको शनिबार संघक कार्यालयमा बसेको बैठकले महत्वपूर्ण ९ बुँदे निर्णय गरेको छ ।
संघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा संघको आगामी मंसिर ३गते संघको वार्षीक साधारण सभा गर्ने उल्लेख गरेको छ ।
त्यस्तै खेलाडी छनोस समितिमा सोमपाल कामीलाई ग्रेस बी बाट ए मा, अभिनास बोहोरालाई सी ग्रेड्बाट बी ग्रेड्मा, लालितनारायण राजवंसिलाई बी, सन्दिप जोहरलाई ग्रेड् सीमा पुनः वर्गीकरण गर्न गरेको प्रस्तावलाई पनि सर्वसमतिले पारित गरेको छ ।
त्यस्तै महिला खेलाडीमा सरस्वती चौधरीलाई बि ग्रेड्मा, ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राख्ने निर्णय गरेको छ ।
सूचना हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु