शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दशैमा जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई गृहको निर्दैशन
समाचार

दशैमा जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई गृहको निर्दैशन

कात्तिक ०४,

काठमाडौं । गृह मन्त्रालयले दशैमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

सोमबार एक सूचना मार्फत यस्तो जनाकारी दिएको हो ।

चाडवाड्मा कोरोना संक्रमण थप फैलिन सक्ने भन्दै कोरोना रोकथाममा प्रमुख जिल्ला अधिकारीको भुमिका हुने भन्दै उनीहरुलाई जिल्ला नछाड्न आग्रह गरेको हो ।

त्यस्तै सुरक्षा निकायका प्रमुखलाई पनि जिल्ला नछाड्न निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु