शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कलाकार शिवहरि पौड्याललाई मातृ शोक
समाचार

कलाकार शिवहरि पौड्याललाई मातृ शोक

कात्तिक ०३,

काठमाडौं । कलाकार शिवहरी पौड्याललाई मातृ शोक परेको छ । उनकी आमा गंगादेवी पौड्यालको १०० वर्षको उमेरमा आइतबार निधन भएक करकार पौड्यालले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् ।

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका कालकार  पौड्यालकी आमाको १९७७ फागुनमा जन्म भएको थियो । उनको आइरबार कार्तिक २ गते राती ११ बजेर ०९ मिनेटमा निधन भएको बताइएको छ ।

दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना…

Posted by Shivahari Paudyal on Sunday, October 18, 2020

 

फेसबुक प्रतिक्रियाहरु