असोज १७,
काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
रिमालले ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिए । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेका छन् ।
हिजोको PCR परीक्षणबाट
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) October 3, 2020
फेसबुक प्रतिक्रियाहरु