असोज ०१, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३ करोड पुगेको छ। पछिल्लो २४ घण्टामा झण्डै ३ लाख संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३ करोड २३ हजार भन्दा बढी पुगेकाे हो। पछिल्लो २४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी संक्रमित थपिँदा अमेरिकामा ३७ हजार ८१५, ब्राजिलमा ३७ हजार ३८७, स्पेनमा ११ […]