भदौ १६, काठमाडौं । कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । चितवनमा तीन र वीरगञ्ज र धरानमा एक एक जनाको मृत्यु भएको हो । चितवनमा हिजो मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मृत्यु हुनेहरुमा कोरोना संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु […]